In this video, you will learn to create your own news portal website from start to end using wordpress. This video is only available in the Nepali language.

Bishworaj Poudel Facebook: https://www.facebook.com/bishworajpoudelofficial/
Bishworaj Poudel Instagram: https://www.instagram.com/bishworajpoudelofficial/

▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬

💎Stay Connected,
● Facebook ➤: https://www.facebook.com/skillandtech/
● Instagram ➤: https://www.instagram.com/skillandtech/
● Email ➤ : iambrp.tech@gmail.com
● Website ➤ brp.com.np

▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬
For more updates on technology subscribe to our channel and be part of our work and effort. If you have any queries then comment below.

#Wordpress #NewsWebsite #CreateWebsite

source

49 Comments

  1. मोबाइल बाटै निउज लेख्न सकिने ऐपस छ कि सर म मोबाइल बाटै निउज लेख्न चाहान्छु सर

  2. अत्यन्तै उपयोगी भिडयो रहेछ।यो तपाइको च्यानल संबंधित कुनै पुस्तक छ कि छोइन सर।यदि भए म किन्न आतुर छु।यदि छ भने मलाइ सम्पर्क नम्बर दिनु होला।

  3. सर मेरो चार स्टेपमा submit गरेपछि there has been a critical error on this website. भनेर आउँछ ।
    learn more about throubleshooting wordpress. अव कसरी अगाडि बड्नु? कृपया समाधान देखाईदिनुस

  4. सबै हेरे सेयर गर्नको लागि फेसबुक, मेसन्जर,wathup ,आदि कसरी राख्ने तेयो पनि भन्दिनु पर्यो सकिन्छ भने हजुर्को नम्बर पनि छोड्दिनु होला।

  5. न्युज पोर्टल बन्न त बन्यो तर भोलि पल्ट लग इन गरदा लगा इन पेज नै खुल्दैन हजुर के भा को होला कृपया जानकारी पाउ न

  6. बनाउनु त धेरै गाह्रो भो । अनि पैसा इन कम हुन्छ कि हुदैन सर स्प्रस्ट पारी दिनु होला

  7. अरु भयो तर जब हामी बिवरण भर्छौ । तेस पछि । try again भन्दै छ । किन होला । सर जुन बेला । Database name and user name . K ma root राख्छौ । password राख्दैनौ । अनि 2 upsion जे छ । तेहि राखी summit गर्दा । try again etc. भन्दैछ । plz… solution

  8. हजुरकाे भिडियाे हेरेर सुरूमा एउटा न्युज पाेर्टल बनाईयाे तर पछि अर्काे बनाउन खाेज्दा बनाउनै सकिएन हजुर !

Leave A Reply

Please enter your comment!
Please enter your name here